• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कम्मर सम्म मात्र छ


बिबाह भएको पहिलो दिन नै
शेरेलाई काम बिशेसले
एक बर्षको लागि
बाहिर जानु पर्ने भएछ !
एक वर्ष पछि फर्केर आउदा
बिबाह कै दिन छोडेर गएको दुलहीले
छोरा पाइसकेकी रहिछ !
शेरे अचम्म मान्दै दुलही संग
होइन म त बिबाह भएकै दिन
सुहागरात नमनाईकन
बाहिर गएको थिए
फेरी यो छोरो कसरी ?
श्रीमतीले भाबुक हुँदै ..
हजुर गए पछि
म हजुरको यादमा सारै तड्पीएं,
एकदिन म तड्पिएको देखेर
(फोटो देखाउदै )
हजुर यो फोटोबाट
बाहिर आउनु भयो र यो छोरो भयो !
शेरेले टाउको हल्लाउदै ए... भनेर
श्रीमतीको कुरा पत्यायो !
केहि समय पछि ....

एकदिन राति
शेरे जुरुक्क उठेर त्यहि श्रीमतीलाइ
बेस्सरी भकुरेछ,
श्रीमती रुँदै
होइन हजुरलाई के भयो
मलाई एक्कासी किन पिट्नुभयो
भन्दै रुन थालि छ !
शेरे :- तलाई राक्षसनी
तैले
म यो फोटोबाट बाहिर निस्किएर
यो छोरो भएको भनेको होइन
यो मेरो पासपोर्ट साइजको फोटोमा
कम्मर सम्म मात्र छ
कसरी छोरो भयो .....भन्दै भकुर्न थालेछ